बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल-खनाल समूह ‘हरामी’ गुट:सुर्य थापा

नेपाल-खनाल समूह ‘हरामी’ गुट:सुर्य थापा

images
  • 343
    SHARES

  • images
    images
    images
    नेपाल-खनाल समूह ‘हरामी’ गुट:सुर्य थापा
    images
    images
    images

    काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले नेपाल-खनाल समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन् ।

    थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताएका छन् । उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले भनेका छन्,’ २०७८ साउन ३ को मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्‍यो । काङ्ग्रेस ६१, माके ४९, जसपा३२, हरामी गुट२२ र राष्ट्रिय जनमोर्चा१= १६५ । विपक्षमा एमाले८३, विरामी१०, फ्लोक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेरौँ त तमासा !’

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ४ २०७८११:००:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij