बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भूमि सम्बन्धि आयोग खारेज,देवी ज्ञवाली सहित ७७ जिल्लाका पदाधिकारी बर्खास्त

भूमि सम्बन्धि आयोग खारेज,देवी ज्ञवाली सहित ७७ जिल्लाका पदाधिकारी बर्खास्त

images
  • 798
    SHARES

  • images
    images
    images
    भूमि सम्बन्धि आयोग खारेज,देवी ज्ञवाली सहित ७७ जिल्लाका पदाधिकारी  बर्खास्त
    images
    images
    images

    काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भुमि समस्या समाधान गर्ने सुकुम्बासी आयोग सरकारले आयोग खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोगक खारेज गरेको हो ।

    सरकारको सो निर्णयसँगै केन्द्रका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका हुन् । आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    नेकपा (एमाले) ओली समुहका नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगत बहादुर देउजा, भीम बहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एक बहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज र अधिकारी ऋषिराम तिवारी रहेका थिए ।

    केपी ओली नेतृत्वको सरकारले आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउनेगरी आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।

    मन्त्रिपरिषद्को सोही बैठकले पहिलो र दोस्रो पटक संसद विघटनका बिचमा गरिएका सबै राजनितिक नियुक्तिहरु खारेज गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । स्रोतले भन्यो,‘यो बिचमा खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति भएका बाहेक अन्यलाई हटाउनेगरी गृहकार्य भईरहेको छ ।’

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ४ २०७८११:४०:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij