बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

images
  • 275
    SHARES

  • images
    images
    images
    साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
    images
    images
    images

    काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    images
    images
    images

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साउन ६ गते सार्वजनिक बिदा दिने रखोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ४ २०७८०७:५५:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij