देवदह। रुपन्देहीको देवदह नगरपालिका ६ सरनबारी निवासी दल बहादुर गाहालाई ब्रेन ट्युमर भएको छ। केहि महिना अघि चेक जांचका क्रममा ब्रेन ट्युमर भएको अस्पतालले पुष्टी गरेको हो।
पाल्पाको माथागढ़ी स्थाई घर भई हाल देवदह बस्ने गाहाको आर्थिक अवस्था कमजोर भएको कारण थप उपचारमा समस्या आएको छ। अस्पतालका अनुसार यहि हप्ता भित्र अप्रेसन गर्नु पर्ने र ८ देखि ९ लाख रुपैंया आवश्यक पर्ने भए पछि रकम जुटाउनका लागि अपिल गरिएको छ।
सहयोग गर्न इच्छुक सहयोगिदतहरुले तल उल्लेखित बैंक खातामा सहयोग गर्न सक्नुहुनेछ।
✅ Ibk bank
✅Dal b thapa
✅54602972701015
✅Code 03
---------------
अर्थात तलको बैंक खातामा
ग्लोबल आइएमई बैंक
खैरेनी ब्रान्च रुपन्देही
सुजना घर्ति मगर
Acc.:- O107010003086(एकाउन्ट नम्बरको सुरुको O भएको जानकरी )
सुजना फोन 9821440290
कोरिया बाट सहयोग गर्न इच्छुक सहयोगी दाताले पैसा डिपोजिट गरेपछि नाम,ठेगाना, फोटो र भौचर सहित मगर संसार राहत कोषका संस्थापक अनिल लामिछानेलाई उपलब्ध गरीदिनु हुन अनुरोध छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij