बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

दाङमा ५ वर्षीया बालिकालाई करणीको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

दाङमा ५ वर्षीया बालिकालाई करणीको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

images
  • 335
    SHARES

  • images
    images
    images
    दाङमा ५ वर्षीया बालिकालाई करणीको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ
    images
    images
    images

    दाङ। दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ बस्ने ५२ वर्षीय हिरा लाल चौधरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।

    हिराले ती बालिकालाई घरबाट करिब ५ सय मिटर टाढा मकैबारीमा लगेर शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण ५ २०७८०७:४२:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij