बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कक्षा १२ को परिक्षा साउन ३१ गते बाट

कक्षा १२ को परिक्षा साउन ३१ गते बाट

images
  • 369
    SHARES

  • images
    images
    images
    कक्षा १२ को परिक्षा साउन ३१ गते बाट
    images
    images
    images

    काठमाडौं – कक्षा – १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते आइतवारबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार ३१ साउन बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ ।

    परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ।विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय) बाट परीक्षा दिन पाउने छन् ।

    images
    images
    images

    कोरोनाको जोखिम कायमै रहेको अवस्थामा गर्न लागिएको परीक्षा भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ।परीक्षामा देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू सहभागी हुनेछन्।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण ५ २०७८०७:४९:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij