मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

images
  • 287
    SHARES

  • images
    images
    images
    भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन
    images
    images
    images

    काठमाडौं । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन् ।

    सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन् ।

    images
    images
    images

    बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्। रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • बुधवार, श्रावण ६ २०७८०८:२९:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij