बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भीम रावलले लिए राजीनामा फिर्ता

भीम रावलले लिए राजीनामा फिर्ता

images
  • 320
    SHARES

  • images
    images
    images
    भीम रावलले लिए राजीनामा फिर्ता
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजीनामा फिर्ता लिएका छन्।प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा उनले शु्क्रवार फिर्ता लिएका हुन् ।

    सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएको जानकारी संसद सचिवालयले दिएको छ।

    images
    images
    images

    आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण ८ २०७८१२:५७:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij