बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बैतडी र दार्चुलामा भूकम्पको धक्का

बैतडी र दार्चुलामा भूकम्पको धक्का

images
  • 256
    SHARES

  • images
    images
    images
    बैतडी र दार्चुलामा भूकम्पको धक्का
    images
    images
    images

    बैतडी । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

    उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे यकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ११ २०७८१०:०८:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij