बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

परासी सेवा समाज युएईको अध्यक्षमा भुपराज डुम्रे

परासी सेवा समाज युएईको अध्यक्षमा भुपराज डुम्रे

images
  • 968
    SHARES

  • images
    images
    images
    परासी सेवा समाज युएईको अध्यक्षमा भुपराज डुम्रे
    images
    images
    images

    परासी सेवा समाज युएईको  तेस्रो अधिबेशन सम्पन्न बहेको छ। अधिबेशनले भुपराज डुम्रेको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ। समाजको बरिस्ठ उपाध्यक्षमा मुना सापकोटा, उपाध्यक्षमा दिपक पाण्डे,कोपिला सापकोटा,महासचिबमा कृष्ण बास्तोला,सचिबमा धुब्र पाण्डे,कोषाध्यक्षमा भिम प्रसाद भट्टराई,सह कोषाध्यक्षमा गणपति पाण्डे,प्रबक्ता सुनिल पाण्डे निर्वाचित भएका छन्। 

    No description available.

    images
    images
    images

    यसै गरि महिला संगठन बिभागमा बिन्दु आचार्य,प्रचार प्रसार विभागमा केदार तिवारी,सांस्कृतिक विभागमा शान्ति ढकाल रहेका छन्। सदस्यहरुमा पार्वती पंगेनी,शोभा क्षेत्रि,उमेश तिवारी,माधब भण्डारी,बिष्णु चापागाईं,भुवानन्द पराजुली,राम बहादुर बिक र टेक प्रसाद सापकोटा चयन भएका छन। 

    परासी सेवा समाज युएईको प्रमुख सल्लाहकार हरि प्रसाद न्यौपाने र सल्लाहकारहरुमा सन्दिप प्रसाद शर्मा,सित बराल,अस्मिता क्षेत्रि र अनिल कुमार चापागाईं रेहेका छन्। 

    समाजसेवा गर्ने उदेश्य सहित २०१६ सालमा स्थापना गरिएको संस्थाले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आएको परासी समाज युएई जानकरी दिएको छ। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १२ २०७८०८:५१:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij