बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी प्रदेश:जसपाका ३ प्रदेश सांसदलाई कारबाही

लुम्बिनी प्रदेश:जसपाका ३ प्रदेश सांसदलाई कारबाही

images
  • 243
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश:जसपाका ३ प्रदेश सांसदलाई कारबाही
    images
    images
    images

    काठमाडौं । पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएपछि जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ।

    मंगलबार बसेको कार्यकारणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको हो ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागी भएका उनीहरु तीनै जना ठाकुर पक्षका हुन् । जसपाको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै यसअघि पनि उनीहरुलाई पार्टीबाट कारबाही गरेको थियो ।

    कारबाहीपछि उनीहरु सर्वोच्च अदालतमा पार्टीको निर्णयविरुद्ध मुद्धा दायर गरेका थिए । पछि सर्वाेच्चले उनीहरुको पद थमौतीमा राखेर कारबाहीबाट बचेका उनीहरु पार्टीको आधिकारिकता यादव समूहमा गएपछि फेरि कारबाहीमा परेका छन् ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १२ २०७८०७:४७:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij