बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एकएक विजय शाहीको मृत्युको हल्ला फैलियो:घरमै भेटिए शाही

एकएक विजय शाहीको मृत्युको हल्ला फैलियो:घरमै भेटिए शाही

images
  • 370
    SHARES

  • images
    images
    images
    एकएक विजय शाहीको मृत्युको हल्ला फैलियो:घरमै भेटिए शाही
    images
    images
    images

    सामाजिक संजालमा एकाएक विजय शाहीको मृत्युको हल्ला फैलिएको छ। स्मरण शक्ति तिक्ष्ण भएको भनेर चर्चित बनेका शाहीको मृत्यको खबर सामाजिक संजालमा फैलिएको हो।  

    कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताएका छन्  ।सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेको डिएसपी शाहीले बताए। 

    images
    images
    images

    विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिएका थिए। तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अवस्थामानै रहेको जानकारी प्राप्त बहेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण १२ २०७८०९:४५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij