बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद विस्तारको तयारी

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद विस्तारको तयारी

images
  • 284
    SHARES

  • images
    images
    images
    सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद विस्तारको तयारी
    images
    images
    images

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् ।

    images
    images
    images

    गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । गठबन्धनमा आवद्ध जानता समाजवादी पार्टी )जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेकाले जसपालाई सरकारमा सहभागी गराउने बिषयम छलफल हुने बताइएको छ ।

    सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । प्रधानमन्त्री देउवाको क्याविनेटमा अहिले नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री र नेपाली काँग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण १३ २०७८१०:५१:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij