बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी र गण्डकी प्रदेश प्रमुखद्वारा सथप ग्रहण

लुम्बिनी र गण्डकी प्रदेश प्रमुखद्वारा सथप ग्रहण

images
  • 255
    SHARES

  • images
    images
    images
    लुम्बिनी र गण्डकी प्रदेश प्रमुखद्वारा सथप ग्रहण
    images
    images
    images

    काठमाडौं ।  गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    images
    images
    images

    बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा द्वय प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी रहेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण १३ २०७८०७:५०:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij