बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा जोन्सन एण्ड जोन्सन खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)

देवदहमा जोन्सन एण्ड जोन्सन खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)

images
  • 932
    SHARES

  • images
    images
    images
    देवदहमा जोन्सन एण्ड जोन्सन खोप लगाइदै,कहाँ कहिले लगाइदै छ? (तालिका सहित)
    images
    images
    images

    देवदह,साउन १४।  देवदहमा कोभिड- १९ कोरोना भाइरस बिरुद्दको खोप लगाइदै । श्रावण १५ र १६ गते कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन लागिएको हो। 

     

    images
    images
    images

     

    कोरोना बिरुद्दको भ्याक्सिन ५५ बर्ष देखि माथि उमेर समुहका सबै नागरिक र पूर्ण र अति अशक्त क र ख बर्गका १८ बर्ष भन्दा माथिका नागरिकलाई भ्याक्सिन लगाउन लागिएको हो। 

    कुन कुन स्वास्थ्य संस्थामा कहिले लगाइदै छ ??

    कोरोना बिरुद्दको जोन्सन एण्ड जोन्सन खोप देवदह नगरपालिकाको वडा नम्बर ५ ,६ का नागरिकहरुका देवदह स्वास्थ्य चौकीमा लगाइदै छ । त्यसै गरि वडा नम्बर १,२ र ३ का नागरिकहरुका लागि केरवानी स्वास्थ्य चौकी,११ र १२ वडाका लागि सिक्टहन स्वास्थ्य चौकी ढोलवजबामा, देवदह नगरपालिका वडा नम्बर ४ को लागि शहरी स्वास्थ्य केन्द्र भवानीपुरमा र वडा नम्बर १० का लागि सामुदायिक स्वास्थ्य इकाई चरंगेमा लगाइदै छ । त्यसै गरि वडा नम्बर ८ र ९ का लागि देवदह मेडिकल कलेज र वडा नम्बर ७ का लागि दुर्गा मन्दिर सितलनगरमा खोप केन्द्र स्थापना गरि खोप लगाउन लागिएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनुभयो। 

     

    No photo description available.

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, श्रावण १४ २०७८०४:३३:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij