बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जनजागरण युवा क्लबको आयोजनामा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न

जनजागरण युवा क्लबको आयोजनामा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न

images
  • 410
    SHARES

  • images
    images
    images
    जनजागरण युवा क्लबको आयोजनामा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम  सम्पन्न
    images
    images
    images

    देवदह। "समृद्ध समाजको लागि युवाअभियान" आत्मसात गर्दै श्री जनजागरण युवाक्लब  द्रारा आयोजित वृक्षारोपण तथा बिरुवा  वितरण कार्यक्रम देवदह नगरपालिका वडा नं 4 सिङाहा दुई महने बाटो को छेउमा वार्ड अध्यक्ष दीपक चापागाईं को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    No description available.

    images
    images
    images

    क्लबका अध्यक्ष अजय चापागाईं ,सल्लाहकार चक्रपाणि तिवारी,नारायन शर्मा लुइँटेल समाजसेवि नन्द लाल चापागाईं को उपस्थिति मा वृक्षारोपण कार्यक्रम सम्पन भएको हो।  

    वृक्षारोपण कार्यक्रम सचिव अशोक पान्डेको संचालन, उपाध्यक्ष गोपाल पान्डेको स्वागत,संयोजक कबीतान्यौपाने,कोषाध्यक्ष बलराम पाण्डे,सह-सचिव हिमाल सापकोटा,सदस्य अनुराधा रेग्मी,बिष्णु भट्टराई ,दुर्गा चापागाईं को सहभागीतामा वृक्षारोपण कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न बहेको हो। कार्यक्रम मा ४० ओटा अशोकका बिरुवा लगाएको र अशोक र धुपीको ५० बिरुवा वितरण  रिएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, श्रावण १६ २०७८०९:२९:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij