बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

images
  • 914
    SHARES

  • images
    images
    images
    बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्
    images
    images
    images

    मोरङ, १७ साउन । बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) ले बुधबार बिहान विराटनगरको कोशी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

    झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।

    images
    images
    images

    प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण १७ २०७८०७:४६:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij