बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

वैद्य माओवादीले किन गर्यो कलाकार ‘राता मकै’को ४० विघा जग्गा कब्जा ?

वैद्य माओवादीले किन गर्यो कलाकार ‘राता मकै’को ४० विघा जग्गा कब्जा ?

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    वैद्य माओवादीले किन गर्यो कलाकार ‘राता मकै’को ४० विघा जग्गा कब्जा ?
    images
    images
    images

    काठमाडौं। मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले राता मकैको नामबाट प्रख्यात कलाकार किरण केसीको चितवनको माडीस्थित ४० बिघा जग्गा कब्जा गरेको छ।

    वैद्य माओवादीले शनिबार केसीको प्लटिंग गरिएको जग्गामा पार्टीको भण्डा तथा ब्यानर गाडेर कब्जामा लिएको घोषणा गरेको छ। माडी नगरपालिका २ स्थित पौहारीमा रहेको सो जग्गा कब्जा गरिएको हो।

    images
    images
    images

    सो जग्गा सकुम्बासीले पाउनुपर्ने भन्दै आफूहरुले कब्जामा लिएको वैद्य माओवादीले जनाएको छ। कलाकर केसीको रियल स्टेट कम्पनी ट्वान्टी वान ग्रुपले सो जग्गा प्लटिंग गरेको हो।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण १७ २०७८०८:३८:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij