बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ट्राफिक प्रहरीलाई सय रुपैंया घुस दिन खोज्ने चालक पक्राउ

ट्राफिक प्रहरीलाई सय रुपैंया घुस दिन खोज्ने चालक पक्राउ

images
  • 609
    SHARES

  • images
    images
    images
    ट्राफिक प्रहरीलाई सय रुपैंया घुस दिन खोज्ने चालक पक्राउ
    images
    images
    images

    काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् ।

    काठमाडौंको कलङ्की खसीबजार नजिकै पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेका एक भारतीय नागरिकले ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि उनलाई नियन्त्रणमा लिएको हो।

    images
    images
    images

    हानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण १७ २०७८०८:४९:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij