बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

images
  • 359
    SHARES

  • images
    images
    images
    २२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित
    images
    images
    images

    काठमाडौं । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।

    मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्‍याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ ।

    images
    images
    images

    खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र साउन दोस्रो तेस्रो मेलम्चीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको जनाएको छ । मन्त्रालयले भौतिक संरचनामा पुगेको क्षतिका कारण अब उक्त संरचना निर्माणका लागि कति समय लाग्ने भन्ने टुंगो लागिनसकेको जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण २२ २०७८१०:५३:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij