बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रोट्रयाक्ट देवदह द्वारा निशुल्क मास्क बितरण

रोट्रयाक्ट देवदह द्वारा निशुल्क मास्क बितरण

images
  • 432
    SHARES

  • images
    images
    images
    रोट्रयाक्ट देवदह द्वारा निशुल्क मास्क बितरण
    images
    images
    images

    देवदह। देवदह नगर भरीका विभिन्न स्थानमा No Mask No Movement अभियान अन्तर्गत दोस्रो दिन रोटर्याक्ट  क्लव अफ तिलोत्तमा देबदह र देवदह प्रहरी चौकीकाे संयुक्त आयोजनामा देवदहको सित्तलनगरमा कार्यक्रम  सम्पन्न भएको छ । उक्त अभियानमा ४० % सर्वसाधारणले बिना मास्क सवारीसाधन चलाइ आवतजावत गरेको  अनुमानित गरिएको र बिना मास्क हिड्ने सर्वसाधारणलाई निशुल्क मास्क उपलब्ध गराइ मास्क  लगाइ हिड्न समेत अनुरोध गर्दै महामारीबाट सचेत र सजक  रहन अनुरोध गरिएको कुरा रोटर्याक्ट क्लव अफ देबदहका अध्यक्ष सुनिल गिरीले जानकारी दिनु भएको छ ।

    No description available.

    images
    images
    images

    उक्त अभियानमा ८०० ओटा मास्क रोटर्याक्ट क्लव अफ देबदहले निशुल्क बितरण गरेको थियो । अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगर  , ट्राफिक प्रहरी नायव निरीक्षक ढाकाराम अधिकारी , प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादव , प्रहरी जवान लगायत  क्लवका उपाध्यक्ष मनिलाल तिवारी  , सचिव  सन्दिप पौडेल लगायत अन्य  सदस्यहरुको सक्रीय सहभागिता रहेको थियो ।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण २४ २०७८०२:५०:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij