सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एक दिनमै २२ पटक बिद्युत कटौती भए पछी युवाहरुले गरे कार्यालय घेराउ

एक दिनमै २२ पटक बिद्युत कटौती भए पछी युवाहरुले गरे कार्यालय घेराउ

images
  • 6.9K
    SHARES

  • images
    images
    images
    एक दिनमै २२ पटक बिद्युत कटौती भए पछी युवाहरुले गरे कार्यालय घेराउ
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा पछिल्लो समय व्यापक बिद्युत कटौती हुन थालेको छ। यसरि दैनिक रुपमा पटक पटक बिद्युत कटौती हुन थाले पछि सर्वसाधारण आजित भएका छन्। 

     

    images
    images
    images

    भिडियो हेर्नुहोस।

     

    बिद्युत प्राधिकरणले भने कहिले ट्रान्सफर्मर पड्किने,तार चुड्ने,जम्पर चुड्ने लगायत बिबिध कारणले बिद्युत जाने गरेको बताएको छ। साविक भन्दा पछिल्लो समय बढीनै लाइन काटीए पछी खबरदारीका लागि युवा तथा सर्वसाधारणले  बिद्युत कार्यालय घेराउ गरेका हुन्। 

     

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस। 

     

    समस्या समाधानका लागि बिभिन्न समयमा देवदहका राजनीतिक दल,युवा क्लबहरु तथा आम सर्वासाधारणले माग गरे पनि पटक पटक  बिद्युत कटौतीको समस्या दोहोरिने गरेको छ ।यो समस्याको दिर्घकालिन रुपमा समाधानका लागि युवा,राजनीतिक दल,बिद्यार्थी,ब्यावसायी आम सर्वासाधारणले आवाज उठाउनु जरुरि छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण २४ २०७८०९:४०:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij