बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा भेरोसेल खोपको दोस्रो मात्रा आज देखि लगाउन सुरु

देवदहमा भेरोसेल खोपको दोस्रो मात्रा आज देखि लगाउन सुरु

images
  • 313
    SHARES

  • images
    images
    images
    देवदहमा भेरोसेल खोपको दोस्रो मात्रा आज देखि लगाउन सुरु
    images
    images
    images

    देवदह,२५ साउन । देवदहमा श्रावण २५ र २६ गते कोरोना विरुद्धको भेरोसिल खोपको दोस्रो मात्र लगाइदै छ। 

    गत साउन १ र२ गते कोरोना बिरुद्दको पहिलो मात्रा खोप लगाएका ५५ बर्ष देखि माथि उमेर समुहका सबै नागरिक ,बिद्यालय,तथा क्याम्पसका प्राध्यापक तथा शिक्षक शिक्षिकाहरु,स्वास्थ्यकर्मी,कर्मचारी तथा जनप्रतिनिधिलाई श्रावण २५ र २६  गते खोप लगाउन थालिएको हो। 

    images
    images
    images

    No photo description available.

    कुन कुन स्वास्थ्य संस्थामा कहिले लगाइदै छ ??

    कोरोना बिरुद्दको भेरोसिल खोपको दोस्रो मात्रा देवदह नगरपालिकाको वडा नम्बर ५ ,६ र ७ का नागरिकहरुका लागि श्रावण २५  र २६ गते देवदह स्वास्थ्य चौकीमा लगाइदै छ । 

    त्यसै गरि वडा नम्बर १,२ र ३ का नागरिकहरुका लागि केरवानी स्वास्थ्य चौकीमा श्रावण २५ र २६ गते खोप लगाइदै छ। 
    ११ र १२ वडाका लागि सिक्टहन स्वास्थ्य चौकी ढोलवजबामा  श्रावण २५ र २६ गते खोप लगाइदै छ। देवदह नगरपालिका वडा नम्बर ४ को लागि शहरी स्वास्थ्य केन्द्र भवानीपुरमा श्रावण २५ र २६ गते लगाइदै छ। 

    वडा नम्बर १० का लागि सामुदायिक स्वास्थ्य इकाई चरंगेमा श्रावण २५ गते लगाइदै छ । त्यसै गरि वडा नम्बर ८ र ९ का लागि देवदह मेडिकल कलेजमा श्रावण २५ र २६ गते खोप लगाउन लागिएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताउनुभयो। 

    भ्याक्सिन लगाउनका लागि पहिलो खोप लगाएको खोप कार्ड र नागरिकताको फोटोकपी अनिवार्य रहेको सूचनामा उल्लेख गरिएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण २५ २०७८०८:३०:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij