बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

साउन २६ गते देवदह क्षेत्रमा ६ घण्टा बिद्युत आपूर्ति बन्द हुने,यस्तो छ कारण

साउन २६ गते देवदह क्षेत्रमा ६ घण्टा बिद्युत आपूर्ति बन्द हुने,यस्तो छ कारण

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    साउन २६ गते देवदह क्षेत्रमा ६ घण्टा बिद्युत आपूर्ति बन्द हुने,यस्तो छ कारण
    images
    images
    images

    देवदह। साउन २६ गते बिहान ६ बजे देखि १२ बजे सम्म देवदह क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने भएको छ। बुटवल वितरण केन्द्र अन्तर्गत पर्ने बुटवल देखि खैरेनी सम्मको ३३ केभी प्रशारण लाइनमा बुश कटीङ्ग र मर्मत गर्नका लागि बिद्युत आपूर्ति बन्द हुन लागेको हो। 

     

    images
    images
    images

    कार्यक्रम :कृषिका कुरा । भिडियो हेर्नुहोस।

     

    बुटवल देखि देवदहको घोड़ाहा सम्म जंगल क्षेत्र पर्ने भएकोले बिद्युत आपूर्तिलाई सहज बनाउनका लागि बुश कटीङ्ग गर्न लागिएको हो। पछिल्लो समय देवदह क्षेत्रमा बारम्बार बिद्युत आपूर्ति अबरुद्द हुने समस्या दोहोरीए पछि बिरोध समेत भएको थियो।  

     

    May be an illustration of text

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण २५ २०७८०८:०५:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij