मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स,लियो र प्रहरीको संयुक्त अभियान,कोभिड रोकथामका लागि मास्क वितरण

लायन्स,लियो र प्रहरीको संयुक्त अभियान,कोभिड रोकथामका लागि मास्क वितरण

images
  • 356
    SHARES

  • images
    images
    images
    लायन्स,लियो र प्रहरीको संयुक्त अभियान,कोभिड रोकथामका लागि मास्क वितरण
    images
    images
    images

    देवदह। देवदह नगर भरीका विभिन्न स्थानमा  "नो मास्क नो मुभमेन्ट"अभियान अन्तर्गत चौथो दिन लायन्स क्लव अफ देवदह, स्पोन्सर  क्लव लियो क्लव अफ देबदह र देवदह प्रहरी चौकीको संयुक्त आयोजनामा देवदह न.पा. वडा नं. १, ६ नं. चोक बाजर क्षेत्रमा कार्यक्रम  सम्पन्न भएको छ । उक्त अभियानमा  बिना मास्क हिडडुल गरेका सर्वसाधारण, सवारीसाधन चालक तथा यात्रुहरुलाई निशुल्क मास्क उपलब्ध गराइ मास्क  लगाइ हिड्न समेत अनुरोध गर्दै महामारीबाट सचेत र सजक  रहन अनुरोध गरिएको लायन्स क्लव अफ देवदहका अध्यक्ष लायन बिनोद थापा मगरले जानकारी दिनु भएको छ ।

    No description available.

    images
    images
    images

    उक्त अभियानमा ३५० ओटा मास्क  निशुल्क बितरण गरेको थियो । अभियानमा देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गङ्गा सारु मगरको नेतृत्वमा प्रहरी सहायक निरीक्षक भेषराज यादव, प्रहरी हवल्दार दुर्गा प्रसाद चौधरी, प्रहरी जवान सरोज चुदाली, जोमल खान, देव बहादुर जर्घा, लायन्स क्लव अफ देवदहको अध्यक्ष बिनोद थापा मगर, आईपीपी राम बहादुर गुरुगं, द्धितिय उपाध्यक्ष मन बहादुर क्षेत्री, सचिव सिर्जना ओली सापकोटा, कोषाध्यक्ष शिला मल्ल, सहसचिव बोधराज गौडेल, पिआरओ गणेश क्षेत्री, लियो क्लव अफ देवदहको तर्फबाट प्रथम उपाध्यक्ष प्रविन गौडेल, द्धितिय उपाध्यक्ष सागर पोख्रेल, सचिव अशोक गैरे, कोषाध्यक्ष अरुण गिरी लगायत लियो दिपेश पंंगेनी, केशव न्यौपाने, नेत्र बहादुर घर्ती, सुवास ज्ञावली, गौरव ज्ञावली, केशव डुम्रे, अंकित पंगेनी लगायतको उपस्थिती रहेको थियो ।

    No description available.

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij