बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एक हप्ता अघि डुङ्गा दुर्घटनामा परि बेपत्ता महिला मृत फेला

एक हप्ता अघि डुङ्गा दुर्घटनामा परि बेपत्ता महिला मृत फेला

images
  • 197
    SHARES

  • images
    images
    images
    एक हप्ता अघि डुङ्गा दुर्घटनामा परि बेपत्ता महिला मृत फेला
    images
    images
    images

    कर्णाली । नाै दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ ।

    घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने मोहन्याल गाउँपालिका-३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, श्रावण २६ २०७८०६:४०:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij