देवदह। देवदहमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। रुपन्देहीको देवदह ९ भलुहीको रोहिणी नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको देवदह प्रहरी चौकीले जानकारी दिएको छ।
अन्दाजी ४० वर्षको पुरुषको पहिचान भैनसकेको र खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको देवदह प्रहरी चौकीका इन्चार्ज गंगा बहादुर सारुले जानाकरी दिए ।पुरुषको शव रोहिणी नदि किनारमा फेला परेको देवदह प्रहरी चौकी खैरेनीले जानाकरी दिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको बताएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij