मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी प्रदेश: बिहिबार अपरान्ह ३ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

लुम्बिनी प्रदेश: बिहिबार अपरान्ह ३ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

images
  • 349
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश: बिहिबार अपरान्ह ३ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान
    images
    images
    images

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै राजीनामा दिएका छन्। मुख्य मन्त्रि पोखरेलले राजिनामा दिए पछि नया सरकार गठनका लागि दाबि पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलई आह्वान गरेका छन्। 

    May be an image of text

    images
    images
    images

    संबिधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनको लागि सुन २८ गते बिहिबार दिउसो २ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गर्नुभएको हो। 

    नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले नेकपा माओवादीका नेता कुल प्रसाद केसी 'सोनम' लाई मुख्य मन्त्रि बनाउने सहनती बहेको बुझिएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij