बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर सात जना घाइते

गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर सात जना घाइते

images
  • 274
    SHARES

  • images
    images
    images
    गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर सात जना घाइते
    images
    images
    images

    गुल्मी । गुल्मीमा चट्याङ लागेर ७ जना घाइते भएका छन्। गुल्मीको इस्मा गाउँपालिका ४ मा चट्याङ लागेर सात जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिकाका विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएका हुन् ।

    images
    images
    images

    घाइते हुनेहरुमा इस्मा गाउँपालिका ४ का अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ, १७ बर्षीया राधा खत्री, बर्ष २३ कि गोमा खत्री र बर्ष २४ कि शर्मिला खत्री घाइते भएका छन् । त्यसै गरि इस्मा गाउँपालिका मालारानीकी २४ बर्षीया रुपा र ९ बर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकरी दिएको छ। 

    घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको प्रहरी कार्यालय गुल्मीले जानकरी दिएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण २७ २०७८०७:४०:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij