मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सेनाको गाडीले ठक्कर दिँदा किशोरीको मृत्यु,घाइते दुइको अवस्था गम्भीर

सेनाको गाडीले ठक्कर दिँदा किशोरीको मृत्यु,घाइते दुइको अवस्था गम्भीर

images
  • 260
    SHARES

  • images
    images
    images
    सेनाको गाडीले ठक्कर दिँदा किशोरीको मृत्यु,घाइते दुइको अवस्था गम्भीर
    images
    images
    images

    धनगढी। कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    images
    images
    images

    यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि गम्भीर छ। बुधबार साँझ प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, श्रावण २८ २०७८०८:०६:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij