मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गुल्मीमा चट्याङ लागेर घाइते भएका दुईको मृत्यु

गुल्मीमा चट्याङ लागेर घाइते भएका दुईको मृत्यु

images
  • 350
    SHARES

  • images
    images
    images
    गुल्मीमा चट्याङ लागेर घाइते भएका दुईको मृत्यु
    images
    images
    images

    गुल्मी। गुल्मीमा चट्याङबाट दुई जनाको निधन भएको छ ।  इस्मा गाउँपालिका -४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका -२ का २८ वर्षीय कमला प्रतेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाकरो दिएको छ। जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो। 

    यसै गरि चट्याङ लागेर घाइते भएका  ४२ बर्षीय राम बहादुर गन्दर्भ, १७ बर्षीया राधा खत्री, बर्ष २३ कि गोमा खत्री र बर्ष २४ कि शर्मिला खत्री,अर्घाखाँची मालारानी गाउँपालिकाकी २५ वर्षीय रुपा नेपाली, उनका भतिज ११ वर्षीय किस्मत नेपाली गम्भीर घाइते छन् ।उनीहरुलाई  गुल्मी अस्पताल बाट थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको र हाल उपचाररत रेहका छन्। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij