मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सडकमा खाडल छ,सवारी बिस्तारै हाक्नुहोस..

सडकमा खाडल छ,सवारी बिस्तारै हाक्नुहोस..

images
  • 715
    SHARES

  • images
    images
    images
    सडकमा खाडल छ,सवारी बिस्तारै हाक्नुहोस..
    images
    images
    images

    देवदह।देवदहका प्राय ठाउँमा सडक जिर्ण भएको कारण दुर्घटनाको जोखिम बढेको छ।देवदह नगरपालिकाकै ब्यस्त र ठूलो बजार खैरेनी चोकमै सडकको अवस्था अत्यन्तै बिग्रीएको कारण दुर्घटनाको जोखिम बढेको हो।सडकको बिच भागमा थुप्रै ठाउँमा साना ठुला खाडलहरु छन् ।ती खाडलमा पानी भरिएका कारण मोटरसाइकलमा सवार यात्रु सबैभन्दा समस्यामा परेका हुन् ।बर्षादका कारण सडक बिग्रनु स्वभाविक हो,तर महिनौ सम्म मर्मत नहुदा दुर्घटनाको जोखिम बढ्न सक्छ तसर्थ संबंधित निकायको बेलैमा ध्यान जान जरुरी रहेको युवा समाजसेवी पृतम थापा बताउछन् ।

    No description available.

    images
    images
    images

    यो आम सर्वसाधारणको समस्या हो।बेलैमा मर्मत हुनु जरुरी छ,थापाले भने।देवदहको खैरेनी चोकमा मात्र होइन अन्य सहायक मार्गको बाटोको अवस्था पनि जिर्ण छ।पिच गरेको ५,६ महिनामामै सडक भत्किन थाल्छन् ।यस तर्फ पनि संबंधित निकायको ध्यान जानू जरुरी छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij