मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

१६ बर्षकी किशोरीलाई कर'णी गरेको अभियोगमा बुबा र काका पक्राउ

१६ बर्षकी किशोरीलाई कर'णी गरेको अभियोगमा बुबा र काका पक्राउ

images
  • 376
    SHARES

  • images
    images
    images
    १६ बर्षकी किशोरीलाई कर'णी गरेको अभियोगमा बुबा र काका पक्राउ
    images
    images
    images

    पर्वत। जिल्ला प्रहरी कार्यालय पर्वतले १६ वर्षीया किशोरीलाई कर णी गरेको अभियोगमा उनकै बुबा र काकालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पीडित र उनको ठेगाना समेत गो’प्य राखिएकी ती किशोरीमाथि कर णी भएको भन्दै उनकै दाजुले प्रहरीमा उजुरी गरेका थिए।

    गत जेठ सात गते बुबा र काकाले नै बहिनीलाई कर णी गरेको भन्दै साउन २६ मा दाजुले उजुरी दिएपछि प्रहरीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए।

    images
    images
    images

    अधिकारीका अनुसार पीडित किशोरीकी आमा मा’नसि’क रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई कर णीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गो’प्य राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप गरी मुद्दामा अनुसन्धान गरिरहेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, श्रावण २९ २०७८१०:०२:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij