मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुस्टि,३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुस्टि,३३ जनाको मृत्यु

images
  • 332
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुस्टि,३३ जनाको मृत्यु
    images
    images
    images

    लक डाउन खुकुलो भए सङ्गै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०७ हजार ४०२ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij