मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

images
  • 338
    SHARES

  • images
    images
    images
    अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे
    images
    images
    images

    अफगानिस्तानका मुख्य शहर देखि लिएर राजधानी काबुल तालिवान लडाकुहरुले कब्जा गरेका छन्। 

    अफगानिस्तानका राष्ट्रपति अशरफ गानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्।ले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । 

    images
    images
    images

    आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३१ २०७८०८:२४:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij