मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कता जाँदैछ समाज ? छोरीलाई ब'लात्कार गरेको अभियोगमा बुवा पक्राउ

कता जाँदैछ समाज ? छोरीलाई ब'लात्कार गरेको अभियोगमा बुवा पक्राउ

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    कता जाँदैछ समाज ? छोरीलाई ब'लात्कार गरेको अभियोगमा बुवा पक्राउ
    images
    images
    images

    तनहुँ । तनहुँमा २० वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

    छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–६ टुहुरे पसल बस्ने ६२ वर्षीय पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    ती पुरुषले आफ्नै छोरीलाई ४/५ महिनादेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस 

     

     

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • आइतवार, श्रावण ३१ २०७८०८:५३:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij