मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रहरी सहायक निरीक्षकको कमाई एक करोड,तर कसरि ??

प्रहरी सहायक निरीक्षकको कमाई एक करोड,तर कसरि ??

images
  • 300
    SHARES

  • images
    images
    images
    प्रहरी सहायक निरीक्षकको कमाई एक करोड,तर कसरि ??
    images
    images
    images

    काठमाडौँ।  प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला कानूनले तोकेअनुसार नै हुन्छ। आम मानिसले जान्ने कुरा यही हो। तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ। पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

    images
    images
    images

    आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३१ २०७८०९:४७:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij