मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

डोटीमा सर्पको टोकाइबाट ५ बर्षीय बालकको मृत्यु

डोटीमा सर्पको टोकाइबाट ५ बर्षीय बालकको मृत्यु

images
  • 190
    SHARES

  • images
    images
    images
    डोटीमा सर्पको टोकाइबाट ५ बर्षीय बालकको मृत्यु
    images
    images
    images

    डोटी। डोटीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।आइतबार जिल्लाको पुर्वीचौकी गाउँपालिका ६ गांजरी बस्ने दिनेश भण्डारीका छोरा ५ वर्षीय हेमराज भण्डारीलाई घर आगनमा खेल्ने क्रममा सर्पले टोक्दा मृत्यु भएको हो। 

    सर्पले दाहीने खुट्टाको बुढी औंलामा टोकी घाईते भएका उनको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३१ २०७८१०:०३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij