मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबानको कब्जा

अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबानको कब्जा

images
  • 441
    SHARES

  • images
    images
    images
    अफगानिस्तानको राष्ट्रपति भवनमा तालिबानको कब्जा
    images
    images
    images

    काठमाडौं । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा गरेको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेसँगै तालिबानले राष्ट्रपति भवनमा कब्जा जनाएको हो ।

    बीबीसीको रिपोर्टअनुसार तालिबानले कब्जा गर्नुभन्दा पहिले त्यहाँ काम गने सबै कर्मचारी बाहिरिएका थिए । तर सरकारी अधिकारीबाट भने उक्त कुराको आधिकारिक रिपोर्ट आएको छैन । भवनको अवस्थाको बारेमा केही कुरा बाहिर नआएको बताइएको छ ।

    images
    images
    images

    तालिबानी समूहले राजधानी काबुललाई घेरा हालेपछि राष्ट्रपति घानीले देश छाडेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३१ २०७८१०:३७:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij