मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बिद्युत प्राधिककरणमा मलाईनै पुनःनियुक्ति गरियोस : हितेन्द्रदेव शाक्य

बिद्युत प्राधिककरणमा मलाईनै पुनःनियुक्ति गरियोस : हितेन्द्रदेव शाक्य

images
  • 406
    SHARES

  • images
    images
    images
    बिद्युत प्राधिककरणमा मलाईनै पुनःनियुक्ति गरियोस : हितेन्द्रदेव शाक्य
    images
    images
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । सोमबार प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले घिसिङलाई हटाई आफूलाई पुनः नियुक्ती गर्न माग गरेका छन् ।

    शाक्यले आफूले पदबाट राजीनामा नदिएको समेत बताउँदै घिसिङलाई हटाउन मागसहित मुद्दा दायर गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

    images
    images
    images

    ‘आफूनै प्राधिकरणको पदाधिकारी भएको र आफू अहिलेसम्म नहटे साथै नहटाइएको भन्दै हृतेन्द्रदेव शाक्यले आज मुद्दा दर्ता गर्नुभएको छ ।’ उनले भने-‘साथै उहाँले कुलमानलाई हटाउँदै आफूलाई पुनः नियुक्तीको माग गर्नुभएको छ ।’

    सरकारले कुलमानलाई दोस्रो पटकका लागि विद्युत प्राधिकरणको नियुक्त गरेको थियो । भने शाक्यलाई उर्जा मन्त्रालय अन्तर्गतको उर्जा विभागमा सहसचिव सरहको सुविधा दिएर सरुवा गरिएको हो ।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ३२ २०७८०९:५६:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij