मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दल विभाजनसम्बन्धी अध्यादेश ,२० प्रतिशत संख्या पुर्याएर विभाजन गर्न सकिने

दल विभाजनसम्बन्धी अध्यादेश ,२० प्रतिशत संख्या पुर्याएर विभाजन गर्न सकिने

images
  • 256
    SHARES

  • images
    images
    images
    दल विभाजनसम्बन्धी अध्यादेश ,२० प्रतिशत संख्या पुर्याएर विभाजन गर्न सकिने
    images
    images
    images

    काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु-याएर दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश जारी गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।

    अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बुझिएको छ । प्रमाणिकरणका लागि उक्त अध्यादेश आजै राष्ट्रपति कार्यालय पठाइने जानकारी गराइएको छ । योसँगै प्रमुख विपक्षी नेकपा (एमाले) र सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ ।

    images
    images
    images

    त्यसोत, मंगलबार ललितपुरमा बसेको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी सरकारले अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र १ २०७८०३:१९:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij