मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा बृहत रक्तदान सम्पन्न,६२ युनिट रगत संकलन

देवदहमा बृहत रक्तदान सम्पन्न,६२ युनिट रगत संकलन

images
  • 449
    SHARES

  • images
    images
    images
    देवदहमा बृहत रक्तदान सम्पन्न,६२ युनिट रगत संकलन
    images
    images
    images

    देवदह। स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारको आयोजनामा देवदहमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रगतको अभावको कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारका अध्यक्ष किशन बहादुर थापाले बताउनुभयो। 

    No description available.

    images
    images
    images

    रक्तदान कार्यक्रममा आफुहरुले अपेक्षा गरे भन्दा बढी अर्थात् ६२ युनिट  रगत संकलन भएको थापाले बताउनुभयो। निकै उत्साहका साथ सामाजिक कार्यका लागि रक्तदान गर्न उपस्थित सम्पूर्ण रक्तदाताहरु प्रति सैनिक कल्याणकारी परिवार आभार रहेको समेत थापाले बताउनुभयो। 

    रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग, रक्तदान कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर केसी,स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। 

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र ५ २०७८०८:१४:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij