मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पार्टी प्यालेस र होटेलहरुमा नाचगान तथा दरखाने कार्यक्रम नगर्नु : देवदह नगरपालिका

पार्टी प्यालेस र होटेलहरुमा नाचगान तथा दरखाने कार्यक्रम नगर्नु : देवदह नगरपालिका

images
  • 700
    SHARES

  • images
    images
    images
    पार्टी प्यालेस र होटेलहरुमा नाचगान तथा दरखाने कार्यक्रम नगर्नु : देवदह नगरपालिका
    images
    images
    images

    देवदह। देवदह नगरपालिकाले आउंदै गरेको महिलाहरुको बिशेष पर्व तीजमा भिडभाड नगर्न आग्रह गरेको छ। कोरोना संक्रमणको जोखिम कायमनै रहेको र सार्वजनिक स्थलमा कार्यक्रमहरु गर्दा कोरोना संक्रमण फैलन सक्ने भन्दै देवदह नगरपालिकाले उक्त सूचना जारि गरेको हो। 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको साउन ३२ गतेको बैठकले गरेको निर्णय अनुसार कोरोना संक्रमको नंया भेरियन्टको संक्रमण दर केहि कम भए पनि जोखिम अझै कायमै रहेको र संक्रमण फैलन नदिन तथा यसको रोकथाम,नियन्त्रण,उपचार एवं व्यवास्थापन लाई प्रभावकारी बनाउन बैठकको निर्णय भएकाले सोहि बमोजिम गर्न आग्रह गरिएको हो। 

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय रुपन्देही वाट उक्त निर्देशन आएकोले भिडभाड नगरी सुरक्षित ढंगले चाडपर्व मनाउन देवदह नगरपालिकाले सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरेको छ। 

     

     

    May be an image of text

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij