मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा संचालित अटो तथा ई-रिक्सा चालकहरुलाई भदौ ९ गते खोप लगाइदै

देवदहमा संचालित अटो तथा ई-रिक्सा चालकहरुलाई भदौ ९ गते खोप लगाइदै

images
  • 193
    SHARES

  • images
    images
    images
    देवदहमा संचालित अटो तथा ई-रिक्सा चालकहरुलाई भदौ ९ गते खोप लगाइदै
    images
    images
    images

    देवदह। देवदह क्षेत्रम संचालित अटो तथा ई -रिक्सा चालकहरुले पनि कोरोना बिरुद्दको खोप लगाउन पाउने भएका छन्।देवदह क्षेत्रमा संचालित इ रिक्सा तथा अटो चालकलाई भदौ ९ गते ९ बजे सम्म कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। 

    नागरिता र अटो तथा ई - रिक्साको बिलबुक सहित कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह गरिएको लुम्बिनी ई रिक्सा यातायात व्यवसायी संघका महासचिब प्रेम थापाले बताए। भदौ ९ गते देखि देवदह शितलनगरको दुर्गा पाञ्चायन मन्दिरको खोप केन्द्रमा सम्पर्क गर्न चालक हरुलाई आग्रह गरिएको छ। 

    images
    images
    images

    सूचना 

    भेरोसिल खोपको पहिलो मात्रा लगाउने सम्बन्धि अत्यन्तै जरुरी सूचना ।।
    यस देवदह नगरपालिका भित्र संचालित ई-रिक्सा,ट्याम्पो तथा अटो रिक्सा चालकहरुका लागि यहि भदौ ९ गते खोप लगाइने कार्यक्रम रहेको हुँदा देवदह क्षेत्रमा संचालित ई-रिक्सा चालक सदस्यहरूले तल उल्लेखित ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ।
    सम्पर्क गर्ने स्थान
    लुम्बिनी ई-रिक्सा यातायात व्यावसायी संघको कार्यालय।
    देवदह -७ मिलनचोक
    सम्पर्क गर्ने समय:भदौ ९ गते भोलि बिहान ९ बजे सम्म ।।
    खोप केन्द्र:दुर्गा पाण्चायन मन्दिर,देवदह-७ शितलनगर
    भदौ -९ गते बुधबार,बिहान १० बजे देखी ।।
    सम्पर्क:
    ९८५७०५८८१६
    ९८६७४६९८७२
    ९८०३७६१९१७

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र ८ २०७८१०:१०:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij