मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

images
  • 216
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई
    images
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा वरिष्ठ नेता कृष्णबहादुर महरालाई दिईएको छ ।साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत महरालाई बनाईएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

    त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उहाँहरुलाई जिम्मेवारी दिएको हो । यस्तै पार्टीको दाङ जिल्ला इञ्चार्जमा जीवन गौतमलाई निरन्तरता दिएको छ ।

    images
    images
    images

    त्यस्तै लुम्बिनी प्रदेशको पार्टीको ईञ्चार्जमा चक्रपानी खनाल, सहईञ्चार्जमा कुलप्रसाद केसी, हकिकुल्ला खान, प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिबमा जगप्रसाद शर्मा ‘अपार’ लाई नै निरन्तरता दिईएको छ ।उनीहरु एमालेसंग पार्टी एकता पछि सोही जिम्मेवारीमा थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, भाद्र ९ २०७८०७:५२:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij