मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

images
  • 264
    SHARES

  • images
    images
    images
    भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
    images
    images
    images

    काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
    यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा पनि देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, भाद्र १० २०७८०८:४७:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij