देवदह ।बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत देवदहको घोडाहामा पुल भासिएको छ।पुल भासिए सङ्गै बुटवल खैरेनी सडक खण्ड अबरुद्द भएको हो।अविरल बर्षा सङ्गै आएको बाढीका कारण देवदहका थुप्रै ठाउँ दुबानमा परेको र उद्दार कार्यमा लागिरहेको प्रहरी चौकी खैरेनीका इन्चार्ज गङ्गा बहादुर सारुले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij