मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तालिबानी समूहद्वारा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार

तालिबानी समूहद्वारा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार

images
  • 345
    SHARES

  • images
    images
    images
    तालिबानी समूहद्वारा १२ वर्षीया बालिकाको सामूहिक बलात्कार
    images
    images
    images

    एजेन्सी । अफगानिस्तानमा तालिबान समूहले १२ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका छन् । अमेरिकी पत्रकार हाली मेक्केले आफ्नो रिपोर्टमा तालिबानले १२ वर्षीया बालिकाको सामूहिक बलात्कार गरेको बताएका छन् ।

    हाली मेक्केको रिपोर्टका अनुसार ती बालिकाको बाबुलाई तालिबानले छोरी आफूहरुलाई दिन बताएका थिए । तर बाबुले नमानेपछि तालीबानहरुले उनलाई घरबाटै लिएर गएका थिए ।

    images
    images
    images

    तालिबानहरुले विवाह गर्ने भन्दै अफगानिस्तानको विभिन्न गाँउबाट १२ देखी १५ वर्षका बालिकाहरुलाई लिएर आउने गरेको हाली मेक्केले रिपोर्टमा उल्लेख गरेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र ११ २०७८१०:०७:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij