मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्याब्सन देवदहको अध्यक्षमा राम बहादुर गुरुङ निर्वाचित

प्याब्सन देवदहको अध्यक्षमा राम बहादुर गुरुङ निर्वाचित

images
  • 694
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहको अध्यक्षमा राम बहादुर गुरुङ निर्वाचित
    images
    images
    images

    देवदह। निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) देवदहको अध्यक्षमा राम बहादुर गुरुङ निर्वाचित भएका छन् ।

    शनिबार देवदहमा भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट गुरुङ सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन्। 

    images
    images
    images

    जसको सचिवमा कृष्ण प्रसाद गैरे,कोषाध्यक्षमा टिकाराम चापागाई र सदस्यहरुमा प्रेम नारायण केवट र जय नारायण गौडेल रहेका छन्। एक रिक्त पद र सल्लाहकार समिति पछि चयन गरिनेछ ।

    देवदहका ११ वटा विद्यालयहरु आबद्द प्याब्सन देवदहको अधिबेशन  ३ -३ बर्षमा हुने गर्दछ। 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij