मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको नवौं स्थापना दिवस तथा नियमित बैठक सम्पन्न

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको नवौं स्थापना दिवस तथा नियमित बैठक सम्पन्न

images
  • 232
    SHARES

  • images
    images
    images
    रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको नवौं स्थापना दिवस तथा नियमित बैठक सम्पन्न
    images
    images
    images

    देवदह। देवदहकै पहिलो अन्तरास्ट्रिय सामाजिक सस्था रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देबदहको नवौ स्थापना दिवस एबम १८६ औ नियमित बैठक क्लवका अध्यक्ष रो. सुनिल गिरीको अध्यक्षता एबम स्पोन्सर क्लव रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटारियन बिष्णु प्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । 

    कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष रो गोपी कृष्ण तिवारी, संस्थापक सदस्य एबम पुर्ब अध्यक्ष माधव ढकाल, ओम काफ्ले,घन बाहादुर गुरुङ, ऋषी खनाल, होम केशी, पुर्व अध्यक्ष माधब ढकाल, माधब आचार्य,  गणेश सापकोटा, निवर्तमान अध्यक्ष अर्जुन गुरुङ, ब्रोदर क्लव आर ए सि तिलोत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल, पुर्ब अध्यक्ष रेशम खड्का , निवर्तमान अध्यक्ष शुभास केसी, आर.ए.सी तिलोत्तमा सुद्धोधनका अध्यक्ष रो सरोज खनाल लगायतले आ-आफ्नो शुभकामना मन्तवय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष एबम सदस्यहरुलाइ प्रशंसा पत्र द्वारा सम्मान समेत गरिएको थियो । पुर्व अध्यक्ष माधब आचार्यको स्वागत, कार्यक्रम संयोजक एबम उपाध्यक्ष राजु पाण्डेको धन्यवाद ज्ञापन र क्लवका सचीव सन्दिप पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, भाद्र १४ २०७८०८:५२:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij